समाचार

फुटबलर सावित्रा भण्डारी ‘साम्बा’लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उक्त पुरस्कार प्रदान गरेका हुन्। हाल फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा समारोहमा उपस्थित हुन नसकेपछि उनका बुबाले सम्मान ग्रहण गरे।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान गरेको भन्दै सरकारले उनलाई यो पुरस्कार प्रदान गरेको हो।

485145620_3889853627996647_7345523390132858447_n-1742545453.jpg

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *