काठमाडौं । संसद बैठक बहिष्कार गरेका राष्ट्रिय स्पतन्त्र पार्टी(रास्वपा)का सांसदहरू फेरी संसद बैठकमा सहभागी भएका छन् ।
शुक्रवारको प्रतिनिधि सभाको पहिलो बैठकमा उनीहरुले विरोध जनाउँदै संसद बहिष्कार गरेका थिए । त्यसको केही समयपछि उनीहरु फेरी संसदको बैठकमा सहभागि भएका हुन् । सभामुखले बोल्न नदिएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।




