![](https://www.sankalpakhabar.com/wp-content/uploads/2024/12/tia_parking_tribhuvan_international_airport-1715181220.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ८ घण्टा मात्र बन्द हुने भएको छ ।
विभिन्न पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी माघ १५ गते देखि ८ घण्ट मात्र बन्द हुने भएको हो ।
हाल त्रिभुवन विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेको छ । आगामी १५ माघदेखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ ।