देश

नवनियुक्त चार देशका राजदूतलाई राष्ट्रपतिले गराए शपथ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि नवनियुक्त राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् ।

आज राष्ट्रपति निवास शितल निवासमा अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *