राजनीति

रवि लामिछानेबाट रास्वपा थुत्छौँ,थुत्छौँ : मुकुल ढकाल

काठमाडौं । रास्वपाका पूर्व महामन्त्री डा.मुकुल ढकालले रवि लामिछाने क्लबमा हाइज्याक भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी पनि रास्वपा बनाउने बताएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले रवि लामिछानेबाट रास्वपालाई जसरी पनि थुत्ने दाबी गरेका छन् ।

उनले भने– ‘रास्वपा अहिले रवि लामिछाने क्लबमा हाई ज्याक भएको छ । रविबाट रास्वपाबाट जसरी पनि थुत्छौँ थुत्छौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *