मुख्य समाचार

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे च्यासल, ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने छ ।

राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *