काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मंशिर –७ गते बिहीबार अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा गाडी लिएर निस्कन आग्रह गरेको छ । ट्राफिक प्रहरीले बुधबार एक सुचना जारी गर्दै सर्वसाधारण सबैलाई अनुरोध गरेको हो ।