देश

ललितपुरका युएन हाउस र मन्त्री निवास क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मंगलबार एक सूचना जारी गर्दै सो क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *