काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएको हो ।
नेपालका कुशल मल्ल १० रन बनाएर आउट भएका छन् ।