काठमाडौँ । नेपालले हङकङले दिएको ९५ रनको लक्ष्य पछाउनेक्रममा दुई विकेट गुमाएको छ ।
नेपालका कुशल भुर्तेल ८ रन बनाएर आउट भएका छन् भने कुशल मल्ल १ रन मात्र बनाएर आउट भएका छन् । अहिले आसिफ सेख र सन्दीप जोरा खेलिरहेका छन् ।
हङकङका लागि दुवै विकेट एहसान खानले लिएका छन् ।




