विश्व

महिला विश्वकप फाइनल: पहिलो हाफमा स्पेनको १-० गोलको अग्रता

काठमाडौँ । महिला फुटबल विश्वकप अन्तर्गत फाइनल खेल स्पेन र इङल्याण्डबीच जारी रहेको छ ।

फाइनल खेलको पहिलो हाफमा स्पेन १-० ले अगाडी रहेको छ ।

स्पेनका लागि खेलको २९औं मिनेटमा ओल्गा कार्मोनाले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी हुन् । उनको यस विश्वकपमा यो तेस्रो गोल हो ।

स्पेन र इङल्याण्ड दुवै पहिलो पटक विश्वकपको फाइनल खेल्दै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *