विश्व

स्वीडेनमा कुरान जलाएकामा मुस्लिम दुनियाँ आक्रोशित

स्टकहोम । स्वीडेनमा कुरान जलाएको विषयमा मुस्लिम दुनियाँमा आक्रोशित भएको प्रतिक्रियाहरू आएपछि स्वीडेनको गुप्तचर एजेन्सीले बिहीबार आफ्नो आतङ्क चेतावनी स्तरलाई बढाएको छ ।

यो स्तर “उच्च खतरा” बाट बढाइएको हो जुन सन् २०१६ को यो “उच्च खतरा”को चेतावनी भएको प्रहरी प्रमुख चार्लोट भोन एसेनले पत्रकारहरुलाई बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *