काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमा नै आउट भएका छन् । उन्ला भारतीय बलर हर्षित रानाले आउट गरेका हुन् ।




