काठमाडौँ । आयरल्याण्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफको फाइनलमा आयरल्याण्डविरुद्ध टस हरेर पहिला ब्याटिंग गरिरहेको नेपालले ज्ञानेन्द्र मल्लको रुपमा दोस्रो विकेट गुमाएको हो ।
मल्ल १२.३ ओभरमा ७ रन बनाएर आउट भएका छन् ।




