खेलकुद

नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

काठमाडौँ । नेपालले पहिलो सफलता हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत नेपालले दिएको १६८ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले पहिल ओविकेट गुमाएको हो । 

नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।  सन्दीपले नेदरल्याण्डसका ३० रन बनाएका विक्रमजित सिंहलाई आउट गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *