खेलकुद

नेपालले सातौं विकेट गुमायो

काठमाडौँ । नेपालले सातौं विकेट गुमाएको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले सातौं विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो ।

दिपेन्द्र १४ रन बनाएर आउट भएका छन् । उनलाई नेदरल्याण्डसका बलर लोगान भान बीकले आउट गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *