खेलकुद

नेदरल्याण्डसविरुद्ध नेपालको खराब शुरुवात, चौथो विकेट गुमायो

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेटको रुपमा भीम सार्कीलाई गुमाएको हो ।

भीम २२ रन बनाएर आउट भएका छन् । उनलाई नेदरल्याण्डसका बलर लोगान क्लेटोन फ्लोयडले आउट गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *