खेलकुद

नेपालले दोस्रो विकेट गुमायो

काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो ।

भुर्तेल २७ रन बनाएर आउट भएका छन् । उनलाई नेदरल्याण्डसका बलर विक्रमजित सिंहले आउट गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *