काठमाडौँ । नेपालले वेस्टइण्डिजदिएको ३४० रनको लक्ष्य पछ्याउनेक्रममा खराब शुरुवात गरेको छ ।
नेपालले पाँचौं विकेट कुशल मल्लको रुपमा गुमाएको छ । कुशल ३० रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित पौडेल ३०, कुशल भुर्तेल ५ रन, भीम सार्की २ रन र आसिफ सेख २८ रन बनाएर आउट भएका थिए ।




