खेलकुद

विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झड्का, ८३ रन जोड्दा ४ विकेट गुम्यो

काठमाडौँ । नेपालले वेस्टइण्डिजदिएको ३४० रनको लक्ष्य पछ्याउनेक्रममा खराब शुरुवात गरेको छ ।

नेपालले चौथो विकेट कप्तान रोहित पौडेलको रुपमा गुमाएको छ । रोहित ३० रन बनाएर आउट भएका छन् । यसअघि कुशल भुर्तेल ५ रन, भीम सार्की २ रन र आसिफ सेख २८ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *