खेलकुद

नेपालले तेस्रो विकेट गुमायो, आसिफ आउट

काठमाडौँ । नेपालले वेस्टइण्डिजदिएको ३४० रनको लक्ष्य पछ्याउनेक्रममा खराब शुरुवात गरेको छ ।

नेपालले तेस्रो विकेट आसिफ सेखको रुपमा गुमाएको छ । असिफ २८ रन बनाएर आउट भएका छन् ।यस अघि नेपालले दोस्रो ओभरमै कुशल भुर्तेललाई गुमाएको नेपालले पाँचौं ओभरमा भीम सार्कीलाई गुमाएको थियो । भीम २ रन बनाएर आउट भए भने भुर्तेल ५ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *