काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछाएको नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालका कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका छन् । रोहितलाई अमेरिकी बलर निसर्ग पटेलले आउट गरेका हुन् ।




