खेलकुद

अमेरिकाका दुवै विकेट करण केसीले लिए

काठमाडौं । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको अमेरिकाले शुरुवाती दुई विकेट गुमाएको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए को खेलमा नेपालविरुद्ध अमेरिकाले आफ्ना दुई विकेट गुमाएको हो ।

नेपालका लागि खेलको दोस्रो ओभरमा करण केसीले दुवै विकेट लिएर नेपाललाई उत्कृष्ट शुरुवात दिलाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *