विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्की जापानमा

काठमाडौं । रूस र युक्रेनको युद्ध जारी रहेको बेला युक्रेनी राष्ट्रपति जापान पुगेका छन् ।

जापानमा जारी जि–७ को सम्मेलनमा भाग लिनका लागि उनी शनिवार बिहान जापना पुगेका हुन् ।

विश्वका धनी लोकतन्त्रहरूबाट समर्थन जुटाउन र रूससँग लामो सम्बन्ध भएका ‘ग्लोबल साउथ’ नेताहरूका माझ आफनो कुरा राख्ने दुर्लभ मौका उनले पाउने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *