काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले ट्रोयसलाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले ट्रोयसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा किलीयन एम्बाप्पे, भितिन्हा र फाबियन रुइजले एक एक गोल गरेका हुन् ।
त्यस्तै ट्रोयसका लागि जेभियर चाभालेरिनले एक गोल फर्काएका थिए ।
यस खेलमा पिएसजी दुई साताको प्रतिबन्ध बेहोरेका लियोनेल मेसी र घाइते भएका कारण नेइमार बिना खेलेको थियो ।
यो जितपछि पिएसजी लिग वानमा ३४ खेलमा ७८ अंक हासिल गर्दै शिर्ष स्थानमा कायम रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको लेन्सभन्दा स्पष्ट ६ अंकले अगाडी रहेको छ ।




