राजनीति

२०६३ सालपछिका सबै भ्रष्टाचार काण्ड छानबिनका लागि आयोग गठन गर्न सांसद अमरेशकुमार सिंहको प्रस्ताव

काठमाडौं । स्वतन्त्र सांसदले नेपाल अघि बढ्न नसक्नुको मुख्य कारण रहेको औँल्याएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरण पछिल्लो उदाहरण भएको उल्लेख गरेका छन् ।

‘२०६३ सालपछिका सबै भ्रष्टाचारका काण्ड हेर्नेगरी छानबिन आयोग गठन गर्न उनले आग्रह गरेका छन् ।

पोखरा विमानस्थल, वाइडबडी, एनसेल काण्डहरुको छानबिन गरिनुपर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *