काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानले नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा ओमानले आफ्नो छैटौं विकेट गुमाएको छ । नेपाली बलर दिपेन्द्र सिंह ऐरीले ओमानको छैटौं विकेट लिएका हुन् । दिपेन्द्रको यो दोस्रो विकेट हो ।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले ३ र ललित राजबंशीले एक विकेट लिएका थिए ।




