खेलकुद

मलेसियाविरुद्ध नेपालले बलिङ गर्दै

काठमाडौं । मलेसियाविरुद्ध नेपालले पहिला बलिङ गर्दैछ ।

टियु मैदानमा भएको टसमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। अब नेपालले पहिले बलिङ गर्दैछ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, ललित राजवंशी,रोहित पौडेल(कप्तान),कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा,सोमपाल कामी,सन्दीप लामिछाने

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *