खेलकुद

अनन्तको गोलमा नेपालको अग्रता

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले १-० गोलको अग्रता लिएको छ ।

डिफेन्डर अनन्त तामाङको गोलमा नेपालले खेलको २९औं मिनेटमा लाओसविरुद्ध १-० गोलको अग्रता लिएको हो । एरिक विष्टको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरेका हुन् ।

अहिले जारी खेलमा नेपाल १-० ले अगाडी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *