खेलकुद

लाओसविरुद्ध दुई खेलाडीको डेब्यु

काठमाडौँ । लाओसविरुद्धको खेलमा नेपालका दुई खेलाडीले डेब्यु गर्ने भएका छन् । दशरथ रंगशालामा साँझ ६ बजे हुने खेलमार्फत् नेपाली टीममा नवीन लामा र सनिष श्रेष्ठले डेब्यू गर्न लागेका हुन् ।

नेपालको प्लेइङ-११
किरणकुमार लिम्बू (कप्तान, गोलकिपर), विकास खवास, अनन्त तामाङ, नवीन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ, रोहित चन्द

प्रतियोगितामा नेपाल र लाओससँगै भुटानको रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *