समाचार

नेपाली क्रिकेट टोली विश्वकप क्रिकेट छनोटमा पुगेपछि देउवा र ओलीले दिए बधाई

काठमाडौं । नेपाली क्रिकेट टोली विश्वकप क्रिकेट छनोटमा पुगेपछि नेताहरुले बधाई दिन थालेका छन्।

यूएईलाई ९ रनले हराउँदै नेपालले विश्वकप छनोट तय गरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि टोलीलाई बधाई दिएका छन्।

ुयूएईविरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई बधाई ज्ञापन गरेका छन्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *