खेलकुद

युएईविरुद्ध गुलशन झाको अर्धशतक

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा नेपाली युवा ब्याट्सम्यान गुलशन झाले अर्धशतक बनाएका छन् । गुलशन झाले ३८ बल खेल्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । १५ एकदिवसीय खेल खेलिरहेका गुलशनको यो पहिलो अर्धशतक हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *