खेलकुद

युएईविरुद्ध आरिफको अर्धशतक

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा नेपालका मध्यक्रमका ब्याट्सम्यान आरिफ सेखले अर्धशतक पुरा गरेका छन् । आरिफले ५० बलमा २ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । ४०औं एकदिवसीय खेलिरहेका आरिफको यो पाँचौं अर्धशतक हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *