खेलकुद

नेपालको चौथो विकेट गुम्यो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले यूएईविरुद्ध आफ्नो चौथो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो चौथो विकेट गुमाएको हो ।

नेपालका भिम सार्की २९ रन बनाएर आउट भए । उनलाई रोहन मुस्तफाले क्याच आउट गराएका हुन् । यसअघि नेपालका कुशल मल्ल तेस्रो विकेटको रुपमा आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *