समाचार

चार महिनाका लागि बस्नेत प्रदेश–१ को सांसदमा नियुक्त

बिराटनगर।प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहदाँ हिमा बस्नेत प्रदेश–१ सांसदमा नियुक्ती भएकी छिन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो ।

एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटावाट बस्नेतलाई नियुक्त गरिएको हिक्मतबहादुर कार्कीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *