समाचार

ज्यान जोखिममा परेकी डोल्पाकी एक सुत्केरी महिलाको सेनाद्वारा उद्धार

काठमाडौं । नेपाली सेनाले सुत्केरी भएपछि पाठेघरमा समस्या देखिएकी डोल्पाकी एक महिलाको उद्धार गरेको छ ।

डोल्पाको ठुलीभेरी नगरपालिका वडा नम्बर ११ बस्‍ने एक महिला सुत्केरी भएपछि पाठेघरमा समस्या भई ज्यान जोखिममा परेपछि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पठाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *