समाचार

सप्तरी कांग्रेस निर्वाचनमा विवाद भएपछि मतदान रोकियो

काठमाडौं । सप्तरी जिल्लामा भइरहेको कांग्रेसको निर्वाचनमा विवाद भएपछि मतदान स्थगित भएको छ ।

करिब ६ सय मत खसेपछि शुरु भएको विवादका कारण मतदान स्थगित भएको हो । २५ सय ६८ मतदाता रहेको सप्तरी कांग्रेसको स्थगित भएको निर्वाचन कहिले गर्ने सन्दर्भमा छलफल भइरहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *