काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्ने भएकी छिन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वको टिमबाट सुजाता उपसभापतिको उम्मेदवार बन्ने निश्चित भएको छ ।