काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ ।
प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले बुधबार जारी गरेको विज्ञप्ति अनुसार केन्दीय कमिटी सदस्यहरुको नाम हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको जानकारी दिएका छन् ।
यसअघि केन्द्रीय कमिटीमा समावेश भएका केही नेताहरु एमालेमै फर्किएपछि उनीहरुको ठाउँमा नयाँ सदस्य थपेर केन्द्रीय कमिटीलाई पूर्णता दिइएको हो ।
नेकपा एसको कार्यविभाजन :




