समाचार

बालकृष्ण खाँणलाई देउवापछिको वरियता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्मा दोस्रो वरियता पाएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्णता दिएको २५ सदस्यीय मन्त्रिपरिषद्मा खाँण देउवापछिको वरियतामा परेका हुन् । उनी देउवा निकट नेता हुन् ।

सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्री रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *