राजनीति

ओलीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । एमाले प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुतपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजसम्म विधान महाधिवेशन चल्ने एमालेले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *