समाचार

गृहमन्त्री बालकृष्ण खाण र बीजेपी नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड र भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ ।

चार दिने नेपाल भ्रमणमा रहेका चौंथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *