काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार बुधबार अपरान्ह ४ः३० बजे ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु ललितपुरको बगलामुखी रहेको केन्द्रले जनाएको छ। भूकम्पबाट के कति नोक्सानी भयो, त्यसबारे विवरणहरु बाहिर आएका छैनन् ।
सम्बन्धित समाचार
१९ फाल्गुन १५:५६
१५ फाल्गुन १४:४१
१५ फाल्गुन १३:४४
१७ फाल्गुन ०८:१८
१७ फाल्गुन १९:५३
१९ फाल्गुन १४:२०
१४ फाल्गुन १७:२६
१९ फाल्गुन १५:१०




