काठमाडौं । गायक अर्जुन पौडेलले चर्चित गयिका इन्दिरा जोशीसँग ‘मेरा काला दारी’ बोलको गीत ल्याएका छन् ।
शब्द तथा संगीत दीपक शर्माको रहेको गीतमा नरेन्द्र बियोगीको संगीत रहेको छ ।
गीतले धेरै दर्शक तथा स्रोताको मन जित्ने आशा लिएको गायक पौडेल बताउछन् । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल देखिएका छन् । गीतको भिडियो निर्देशक गम्भिर बिष्टले गरेका हुन् ।
भिडियोमा नबराज उप्रेतीको छायांकन, शिलन लम्सालको सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी रहेको छ ।




