मनोरञ्जन

महाशिवरात्रीको अवसर पारेर ‘शंकरा शिव शंकरा’ सार्वजनिक

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर गायक विजय श्रेष्ठले शिव भजन सार्वजनिक गरेका छन् ।
‘शंकरा शिव शंकरा’बोलको भजनमा शिव महिमाको बर्णन गरिएको छ ।

भजनमा सुवाश गौतमको शब्द, सुवाश प्रधानको संगीत संयोजन रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *