मुख्य समाचार

एमसीसीबारे नेकपा एसको धारणा भोलि सार्वजनिक हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।

स्थायी कमिटि सदस्य डाक्टर बंशीधर मिश्रका अनुसार भोलि बस्ने बैठकमा एमसीसी र सत्ता गठबन्धनका बारेमा छलफल हुनेछ । शनिबार बस्ने बैठकले एमसीसी र गठबन्धनका बारेमा निर्णय गर्ने जनाइएको छ ।

स्थानीय तहको चुनाव मिति घोषणा भइसकेको अबस्थामा चुनावका बारेमा समेत छलफल गर्ने नेकपा एकिकृत समाजवादीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *