मुख्य समाचार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सभामुख सापकोटाले शुक्रबार बिहान साढे ११ बजेका लागि समितिको बैठक बोलाएका हुन् । दिँउसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका कार्यसूची तय गर्न सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

शुक्रबारका लागि सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा एमसीसी टेवल गर्ने विषय राखिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *