मुख्य समाचार

सचेतक चौधरीलाई संक्रमण पुष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार पिसिआर परिक्षण गरेकी सांसद चौधरीको मंगलबार रिपोर्ट पाजेटिभ आएको हो । हाल उनी होम आइसोलेसनमा बसेकी छन् । त्यस्तै, उनले आफ्नो सम्पर्कमा आएका अन्यलाई समेत सचेत रहन आग्रह गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *