ताजा समाचार

‘आत्महत्याको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नु पर्छ’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आत्महत्याको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएकी छिन् ।

उनले आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै दिनानुदिन बढिरहेको आत्महत्याको घटनाको श्रृंखलालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *