ताजा समाचार

राप्रपा अध्यक्ष भन्छन–तिन दिनमा ६७० जना राप्रपा प्रवेश,ज्ञानेन्द्र शाही आउदै

काठमाण्डौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले तिन दिनमा झापाबाट मात्र ६७० जना राप्रपा प्रवेश गरको वताएका छन । पार्टीका पुर्व अध्यक्ष कमल थापा पार्टी परित्याग गरि हिडे पछि पनि राप्रपामा कुनै आकर्षण नघटेको सन्देश दिने गरि उनले यस्तो जानकारी दिएका हुन । उनले भ्रष्टाचार विरुद्ध अभियान चलाइरहेका ज्ञानेन्द्र शाहीलाइ पनि राप्रपामा स्वागत गर्ने तयारी गरेका छन । शाही राप्रपा प्रवेश गर्ने लगभग टुंगो लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *